×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युजिल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने अर्जुन कँडेल पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

न्युजिल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने अर्जुन कँडेल पक्राउ

Artha Sarokar

२१ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नं. ०२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजार बस्ने अर्जुन कँडेल रहेका छन् ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर ९ लाख ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बैशाख १९ गते सामाखुशीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कँडेललाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी