Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको झण्डै १ करोड रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार दरबारमार्गबाट ती दुईजनालाई स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथमा रहेको उक्त रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुवैजना बुटवल घर भएको बताए पनि उनीहरुको थप पहिचान भने प्रहरीले खुलाएको छैन । 

पक्राउ परेकाबारे थप जानकारी पत्रकार सम्मेलनमार्फत दिने उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK