काठमाडौँ । गायक रवि ओड ५ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत कञ्चनपुरको आदेशपछि ओड बिहीबार साँझ ५ लाख धरौटीमा छुटेका हुन् ।
ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए । ओड नेपाल आइडल सिजन–२ का विजेतासमेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्