काठमाडौँ । रूपन्देहीमा बढी भाडा लिने ट्याक्सीचालकहरू प्रहरीको फन्दामा परेका छन् । रूपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीचालकहरू जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीको फन्दामा परेका हुन् ।
ट्याक्सीचालकहरूले यात्रुसँग चाहिने भन्दा धेरै रकम लिएको सूचना प्राप्त गरेपछि ट्याक्सी सहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोहर प्रसाद भट्टका अनुसार लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्सी प्रहरीको नियन्त्रणमा छन् ।
उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्