काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भिण्डीको मूल्य घटेको छ । भिण्डी ३० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ६० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा २० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा (तराई) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ र भारतीय रातो आलु ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
तितो करेला ६०, लौका ४०, लोकल परवर ८० रुपैयाँ, परवर (तराई) ८० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ४०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, भिण्डी ६०, सखरखण्ड ७०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो साग १३० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र मेथीको साग १३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ७०, कन्य च्याउ १३०, डल्ले च्याउ २८०, कुरिलो ३५०, न्युरो ११०, ब्रोकाउली १००, चुकन्दर ५०, सजीवन ९०, कोइरालो ३००, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी १२०, पार्सले २००, सौफको साग १३०, पुदिना १५०, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ९०, खुर्सानी हरियो (अकबरे) ३००, हरियो लसुन १००, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १८० रुपैयाँ र छ्यापी हरियो १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, आँप (मालदह) १०० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती ३००, अनार २५०, हरियो अंगुर २००, कालो अंगुर २८०, तरबुजा (हरियो) ३०, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, रुख कटहर ७०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो २०, नेपाली मेवा ९०, भारतीय मेवा ८०, स्ट्रबेरी ४००, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्