काठमाडौँ । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको लाइसेन्स खारेज भएको छ । तोकिएको अवधिभित्र नवीकरणको दस्तुरसहित निवेदन नदिएपछि सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज भएको हो ।
२१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको सीजी कम्युनिकेसन (तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालि)ले तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
सीजी कम्युनिकेसनको अनुमतिपत्र (लाइसेन्स) दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) अनुसार स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्