Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री बालेनलाई मोदीको अंकमाल, लिए ‘गार्ड अफ अनर’ (तस्विरहरू)

नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा यो सम्मान दिइएको हो ।

त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK