Skip to content
LAXMI SUNRISE BANK

सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

अर्थ सरोकार

काठमाडौं। सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले असार ९ गते एक सूचना जारी गर्दै केही कर्मचारी माग गरेको हो।

बैंकले चिफ रिस्क अफिसर, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, रिपोर्टिङ अफिसर, जुनियर अफिसर, अफिसर, असिस्टेन्ट र गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको हो।

उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिनेछ।

यस्तो छ बैंकले जारी गरेको सुचना : 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK