×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भद्रकाली मन्दिरको पुनः निर्माण सुरु (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भद्रकाली मन्दिरको पुनः निर्माण सुरु (फोटो-कथा) 

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं।  काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर पुरानै परम्परागत नेवारी शैलीमा निर्माण सुरु गरेको छ । काठमाडौं महनागरकी नगर उपप्रमुख सुनिता डंगोलले बिहिबार शिलन्याश गरेसँगै निर्माण सुरु गरिएको हो ।

मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडिएका हुनेछन् ।

यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी