काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचाररत क्याप्टेन शाक्यलाई भेट्न अस्पताल पुगेका हुन् ।
बुधबार साँझ अस्पताल पुगेका ओलीले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शाक्यको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका ओलीले उपचारमा संलग्न चिकित्सक र शाक्यको परिवारसँग पनि कुराकानी गरेका थिए ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा प्राविधिक परीक्षणका लागि काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । विमान दुर्घटना हुँदा विमानमा सवार १८ जनाले ज्यान गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्