×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिका पठाउने भन्दै ८ लाख ८० हजार ठग्ने पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

अमेरिका पठाउने भन्दै ८ लाख ८० हजार ठग्ने पक्राउ

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिका पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ९ घर भएका ३० वर्षीय बलराम थापा मगर रहेका छन् ।
उनले आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै ८ लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. १२ पचली भैरवबाट पक्राउ गरेको हो ।
उनलाई साउन ७ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी