काठमाडौं । युनिटि बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् । बनेपामा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन्।
काभ्रेपलान्चोक जिल्ला साबिकको बनेपा नगरपालिका-६ अहिलेको बनेपा नगरपालिका-८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ अपचलन भएको थियो ।
बचतकर्ताले कानून बमोजिम ठगी मुद्दामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्दामा, मुद्दा दर्ता गरेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्