काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो फर्सीको मूल्य बढेको छ। हरियो फर्सी ४० रुपैयाँले बढेर प्रतिकेजी ८० रुपैयाँमा किनबेच भईरहेको छ।
नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ६० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६४ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मुला ५०, सेतो मुला (लोकल) ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १४०, मकै बोडी १३०, घिउ सिमी लोकल २००, घिउ सिमी हाइब्रिड २००, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ९०, लोकल परवर ८० रुपैयाँ, परवर तराई ८०, चिचिण्डो ७० रुपैयाँ, घिरौला ९०, झिगुनी ७०, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी ९०, पिंडालू ९०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ८०, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ९०, ब्रोकाउली ८०, चुकन्दर ५०, रातो बन्दा ५०, जिरीको साग १५०, सेलेरी १६०, पुदिना १५५, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १४०, खुर्सानी हरियो (बुलेट) १४०, खुर्सानी हरियो (अकबरे) ४००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन ८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती९लोकल० ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्