काठमाडौँ । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण बागमती नदी उर्लिएको छ । बागमतीमा बाढी आएपछि नदी आसपासका क्षेत्र डुबानमा परेका छन् ।
कुलेश्वर, टेकु, कालिमाटी, थापाथली, च्यासल लगायतका क्षेत्रमा अहिले बाढीको वितण्डा छ । नदी वरपरका बस्तीमा पसेको बाढीका कारण सयौँ परिवार तनावमा छन् । तर, बागमतीमा आएको यही बाढी हेर्न चोभारमा भने भीड लागेको छ ।
बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा नदीमा आएको पानीको बहाव हेर्न मानिसहरुको भीड लागेको छ । चोभारमा साँघुरो खोँच भएकाले पनि पानीको बहाव ठूलो र भयानक देखिन्छ ।
बागमती नदीमा आएको यही बाढी हेर्न मंगलबार बिहानैदेखि चोभारमा मानिसहरुको भीड लागेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्