Skip to content
LAXMI SUNRISE BANK

आइक्यानबाट बिदा भए सञ्जय कुमार सिन्हा

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको कार्यकारी निर्देशक पदमा करिब ७ वर्ष काम गरेर सञ्जय कुमार सिन्हा संस्थाबाट बिदा भएका छन् ।

उनले केही समय अगाडि नै आइक्यानबाट राजिनामा दिएका थिए ।

उनको राजिनामा स्वीकृत भइसकेको छ भने नयाँ कार्यकारी निर्देशक चयन प्रक्रियासमेत अगाडि बढिसकेको छ ।

एक कार्यक्रमका बीच सिए सिन्हालाई कर्मचारीले बिदाई गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK