काठमाडौँ । ४२ वर्षअघि चोरी भएको बासुकी नाग राजको मूर्ति फिर्ता ल्याइएको छ ।
ऐतिहासिक लिच्छविकालीन १०/११औँ शताब्दीको उक्त मूर्ति चोरी भएको ४२ वर्षपछि फिर्ता ल्याइएको हो । हाल फिर्ता ल्याइएको उक्त मूर्ति पुरानै स्थानमा पुनः स्थापना गरिएको छ ।
नेवारी संस्कृतिसहित बाजागाजा बजाएर छाउने संग्रहालयबाट ल्याई प्राण प्रतिष्ठा गरेर नाग राजको मूर्ति नक्साल शंकर कीर्ति महाविहारमा पुनः स्थापना गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्