×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 चोरी भएको नागराजको मूर्ति ४२ वर्षपछि फिर्ता ल्याइयो, बाजागाजासहित पुनःस्थापना… (फोटो-कथा) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

 चोरी भएको नागराजको मूर्ति ४२ वर्षपछि फिर्ता ल्याइयो, बाजागाजासहित पुनःस्थापना… (फोटो-कथा) 

Artha Sarokar

२२ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ४२ वर्षअघि चोरी भएको बासुकी नाग राजको मूर्ति फिर्ता ल्याइएको छ ।

ऐतिहासिक लिच्छविकालीन १०/११औँ शताब्दीको उक्त मूर्ति चोरी भएको ४२ वर्षपछि फिर्ता ल्याइएको हो । हाल फिर्ता ल्याइएको उक्त मूर्ति पुरानै स्थानमा पुनः स्थापना गरिएको छ । 

नेवारी संस्कृतिसहित बाजागाजा बजाएर छाउने संग्रहालयबाट ल्याई प्राण प्रतिष्ठा गरेर नाग राजको मूर्ति नक्साल शंकर कीर्ति महाविहारमा पुनः स्थापना गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी