काठमाडौँ । भायानेटले ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको हो ।
ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ । यस अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा १२५ एमबीपीएसको सट्टा २०० एमबीपीएस स्पिड प्राप्त गर्न सक्नेछन्। अहिले १२५ एमबीपीएस सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० एमबीपीएसमा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ।
यसका साथै भायानेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मसिनजस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको छुट पनि पाउनेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्