×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपडेटः बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अपडेटः बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु

Artha Sarokar

१६ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । साथै बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, कम्पनी तथा समाजसेवीहरुद्वारा आर्थिक सहयोग गर्ने काम पनि भइरहेको छ ।

दुइ दिनको अविरल झरीका कारण आएको बढीपहिरोले देशभर ११ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी