Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा ५०-५० हजार धरौटी माग गरेका हुन् ।

प्रसाईंबिरुद्द विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो । सोहि उजुरीका आधारमा असोज ६ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK