काठमाडौँ । मान्डु हाइड्रोपावरमा करिब एक अर्ब बढीको क्षति भएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति भएको हो ।
भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको हाइड्रोपावरको हेडवक्स, पावर हाउस, पेनेष्टक पाइप र विद्युतको टावर क्षतिग्रस्त भएको छ । ।
बाढीपहिरोका कारणले अहिले उक्त क्षेत्रमा विद्युत र टेलिफोन सेवा अवरुद्ध छ । बाढीले क्षतिग्रस्त बनाएको उक्त हाइड्रोपावर संचालनमा आउन कम्तीमा ७-८ महिना लाग्ने हाइड्रोपावरका संचालकहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्