काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई करसहित १० प्रतिशत लाभांश दिने भएको हो ।
सेयरधनीले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् ।
उक्त प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् ।
गत वर्ष बैंकले ११ प्रतिशत नगद लाभांश दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्