Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । 

योसँगै लामिछानेलाई काठमाडौँबाट पक्राउ गरेर कास्की लैजाने तयारी गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK