काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको कार्तिक १ गते बसेको संचालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधेनैले पाउनेछन् ।
गत वर्ष कम्पनीले ८.६० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्