काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो लसुनको मूल्य बढेको छ । हरियो लसुनको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतीय ठुलो गोलभेडा १४० रुपैयाँ, लोकल सानो गोलभेडा १०० रुपैयाँ, सानो गोलभेडा (टनेल) १२० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ५५ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९८ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १३०, मकै बोडी ७०, घिउ सिमी लोकल ७०, टाटे सिमी ७०, भटमासकोसा ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ६०, लौका ३०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ४०, भिण्डी ७०, सखरखण्ड ९०, बरेला ६०, पिंडालू ६०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० र तोरीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १५०, कन्य च्याउ १००, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली १४०, चुकन्दर ८०, जिरीको साग २००, सेलेरी ९००, पार्सले २५००, पुदिना ९००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १४०, खुर्सानी हरियो (बुलेट) १५०, खुर्सानी हरियो (अकबरे) २४०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १७०, हरियो लसुन ३००, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ(फूजी) ३००, केरा (दर्जन) १५०, कागती १८०, अनार ३८०, अंगुर (कालो) ४००, सुन्तला (भारतीय)१००, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १३०, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ८०, नासपाती (लोकल) २७०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ५०, लप्सी ५०, किवि ३३०, आभोकाडो २०० र अमला ५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्