×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्यांकन प्रतिवेदन स्वीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्यांकन प्रतिवेदन स्वीकृत

Artha Sarokar

२७ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्यांकन सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्यांकन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कात्तिक २६ गते स्वीकृत भएको हो ।

बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्किय मुल्याङ्कनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउँछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी