काठमाडौँ । भन्सार शुल्क घटेसँगै सुनको मूल्य ह्वातै घटेको छ ।
एकै दिन तोलामै १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेपछि सुन पसलमा सुन किन्नेहरुको भीड बढेको छ । एकै दिन नसोचेको गरि सुनको भाउ घटेपछि सुन किन्नेहरू बढेका हुन् ।
विशेषगरी आउँदो विवाह पञ्चमीको दिन विवाहको तयारी गरिरहेकाहरूको भीड सुन पसलहरूमा बढी देखिएको छ ।
यता, सुनचाँदी पसलमा सुन बेच्नेहरुको सङ्ख्या भने शून्यप्राय देखिएको छ । सुनको भाउ ह्वात्तै घटेपछि सकेसम्म सुन किन्नेहरू बढ्दा सुन बेच्ने ग्राहकहरू नगन्य देखिएका छन् । अन्य दिन सुन बेच्नेहरू पनि सुन पसलहरूमा प्रशस्तै देखिन्थे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्