काठमाडौँ । विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेनसी बिट्क्वाइनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिट्क्वाइनको मूल्य हालसम्मकै उच्च ८० हजार डलर माथि पुगेको हो ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै बिट्क्वाइनलगायत अन्य डिजिटल मुद्राको मूल्य बढेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
आइतबार बिटक्वाइनको मूल्य पहिलो पटक ८० हजार डलर माथि उक्लिएको थियो । त्यस्तै, आज यो समाचार तयार पर्दै गर्दा बिट्क्वाइनको मूल्य ८० हजार ९ सय २७. ११ डलर अर्थात् एक करोड ९ लाख ८१ हजार ९ सय ४४ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्