काठमाडौँ । हाइड्रोपावरमध्ये सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्