काठमाडौँ । २०७८ सालको फागुन १२ गतेदेखि ठेक्का गरि निर्माण सुरू भएको फ्लाई ओभरको थपिएको म्याद पनि यही पुस ८ गते पूरा हुँदैछ । फ्लाई ओभरको पहिलो म्याद ११ फागुन २०८० मा निर्माण सम्पन्न हुने गरी १२ फागुन २०७८ मा ठेक्का लागेको थियो भने समयमा काम नसकिए पछि पुन म्याद थप गरि ८ पुस २०८१ सम्म गरिएको थियो ।
१७ करोड ०६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा फ्लाइ ओभरको ठेक्का तोकिएको थियो भने अहिलेसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत छ । वित्तीय प्रगति ४५. ५४ प्रतिशत छ । ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।
३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष-समानान्तर-रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्