काठमाडौँ । लक्ष्मी सनराइज बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सपोर्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।
कम्प्युटर साइन्समा ब्याचलर गरेको हुनुपर्नेछ, एमआइएस वा सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्ष काम गरेको अनुभव भएकालाई प्राथमिकता दिईने बैंकले जनाएको छ । त्यस्तै, उक्त पदमा फ्रेसरले पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
जागिर खान इच्छुक तथा योग्यता पुगेका नागरिकले मङ्सिर २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्