काठमाडौँ । ब्रोकर नं. ९१ अर्थात् सीबीआईएल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट मनिष अर्याल नियुक्त भएका छन् ।
कम्पनीको संचालक समितिको बैठकले अर्याललाई सीईओमा नियुक्त गरेको हो ।
यसअघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा अध्यक्ष थिए । उनी सेयर बजारको विश्लेषकको रुपमा पनि परिचित छन् । अर्याल लामो समयदेखि सेयर बजारमा आवद्द छन् ।
सीबीआईएल सेक्युरिटिज सिटिजन्स बैंकको सहायक कम्पनी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्