काठमाडौँ । एनएमबि बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेच्न लागेको छ । बैंकले देशभरका ५ जिल्लाको १४ स्थानमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।
बैंकले सुनसरी, मोरङ, सिराहा, दैलेख र रुपन्देहीमा बैंकको नाममा रहेका घरजग्गा लिलामीमार्फत बिक्री गर्न लागेको छ ।
बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्