काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनी १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार गुडवील फाइनान्सको भएको छ । यस कम्पनीको २९ करोड २८ लाख ६१ हजार २ सय ६.८० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, मंगलबारको बजारमा गुराँस लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्