×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

१४ मंसिर २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
HIGHLIGHTSउनले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर पोल्याण्ड पठाउने भन्दै एक जनाबाट तीन लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ०८ नयाँ बानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवर रहेकी छिन् ।
उनले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर पोल्याण्ड पठाउने भन्दै एक जनाबाट तीन लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी