काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई नियुक्त गरिएको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पुष्टी गरे ।
२०८० साल पुष यता बोर्डको अध्यक्ष पद खाली थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्