काठमाडौँ । केटिएम भ्वाइसका सम्पादक रोयल आचार्य धम्की आएको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारको विषयमा धम्की आएपछि महासंघले घटनाप्रति आपत्ति जनाएको हो ।
पत्रकारलाई धम्की आएको विषयमा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।
समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्की नै दिनु कानूनी रुपमा गलत भएको भन्दै महासंघले आपत्ति जनाएको हो । साथै महासंघले धम्की दिनेलाई कानूनी कारबाही गर्न माग गरेको छ । हेर्नुहोस विज्ञप्ति:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्