काठमाडौँ । सोमबार सुनको मूल्य तोलाकै १५ हजार ९ सय रुपैयाँले घटेपछि यस अघि नै महङ्गोमा सुन किनेर राखेका व्यवसायीहरूलाई घाटा भएको छ । तोलामा १५ हजार ९०० कुनै हालतमा फाइदा नहुने भन्दै उनीहरूले आफूलाई ठूलो घाटा भएको बताएका हुन् ।
आफूलाई ठूलो घाटा हुने भन्दै सुन व्यवसायीहरूले सुन बेच्न नमानेको समेत पाइएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेर प्रतितोला १८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, आउँदो विवाहका लागि सुन किन्ने तयारीमा रहेका ग्राहकहरू भने सुनको भाउ घटेपछि खुसी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्