×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिण्डीको मूल्य ५० रुपैयाँले बढ्यो, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसुचीसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भिण्डीको मूल्य ५० रुपैयाँले बढ्यो, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसुचीसहित)

Artha Sarokar

२ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भिण्डीको मूल्य घटेको छ । भिण्डीको मूल्य ५० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम १२० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा  ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर १५० रुपैयाँ, तराई गाजर १२० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी १६०, मकै बोडी ६०, घिउ सिमी लोकल १००, टाटे सिमी ८०, भटमासकोसा ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ५०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ३०, भिण्डी १२०, सखरखण्ड १३०, बरेला ३०, पिंडालू ५०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० र तोरीको साग ५० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र चमसूरको साग १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, बकूला १००, कन्य च्याउ २००, डल्ले च्याउ २४०, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो १०००, ब्रोकाउली १३०, चुकन्दर १००, जिरीको साग १००, सेलेरी ५००, पार्सले १५००, पुदिना ६००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १००, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ६०, खर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) २३०, भेडे खुर्सानी ८०, हरियो लसुन १००, हरियो धनियाँ ८०, चाइनिज सुकेको लसुन ३००, लसुन सुकेको नेपाली ३००, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १४०, अनार ४५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ६०, निबुवा ४०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ५००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ७० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी