काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले कर सहित उक्त लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारण सभाबाट पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
गत वर्ष फाइनान्सले ६.५० प्रतिशत लाभांश दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्