काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
त्यसैगरी सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्रिधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्