काठमाडौँ । इसेवा वालेटमा पुनः समस्या देखिएको छ । बेलाबेला बिग्रिरहने, कहिलेकाहिँ प्लेस्टोरबाटै हराउने र पछिल्लो समय ज्यादै बिग्रिरहेको इसेवामा पुनः समस्या देखिएको हो ।
केही दिनअघि मात्र पनि इसेवामा समस्या देखिएको थियो । आज पुनः इसेवामा कारोबार नहुने, भएको पैसा पनि नदेखाउने र विभिन्न अप्सनहरुले काम नगर्ने समस्या देखिएको हो ।
नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको भए पनि प्रयाप्त नियमन नगर्दा इसेवाका प्रयोगकर्ताहरुले बेला बेला दुःख पाइरहेका छन् । यद्यपि इसेवा भने प्राविधिक समस्या भन्दै हरेक पटक पन्छिने गरेको छ । यसअघि पनि इसेवामा मालवेयर अट्याक भएको विषय बाहिरिएको थियो । तर, इसेवाले दिनुपर्नेजति ध्यान नदिँदा र गर्नुपर्नेजति काम नगर्दा इसेवाको वालेटमा पुनः समस्या देखिएको हो ।
इसेवामा समस्या देखिएपछि इसेवा लिंक गरिएका कतिपय बैंक खाताहरुमा पनि समस्या देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्