Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकमा वित्तीय साक्षरता प्रशिक्षकको लागि आवेदन माग

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षक पदका लागि कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीए, एसीसीए र सीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

आवेदन पुस ८ गतेभित्र दिन सकिनेछ। साथै, बैंकले १५ वर्षको अनुभव भएका व्यक्तिलाई बढी प्राथमिकता दिइने केन्द्रीय बैंकले जनाएको छ। यस्तो छ बैंकले जारी गरेको सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK