काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मङ्सिर २५ गते बसेको सञ्चालक समितिको बैठकले पुष १ गतेदेखि लागु हुने गरी देवकोटालाई नियुक्त गरेको हो ।
उनी यसअघि नबिल स्टक डिलरका सिइओ थिए । त्यसअघि उनी नबिल बैंकमा कार्यरत थिए ।
नबिलमा नेपाल बंगलादेश बैंक बिलय हुनुअघि उनी लामो समयदेखि नेपाल बंगलादेश बैंकमा कार्यरत थिए । नेपाल बंगलादेश बैंक अगाडि उनी नेपाल बैंकमा कार्यरत थिए ।
देवकोटा चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सिए उतिर्ण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्