काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ ।
कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कोष सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि आम्दानी बाँडफाँट हिसाब विवरण अनुसार सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्