काठमाडौँ । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रहरीको साइबर ब्युरोले उनलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईंमाथि ब्युरोले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ गरी अनुसन्धान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्