काठमाडौँ । इसेवाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै नेपालभर बजार प्रतिनिधि पदका लागि दुई सय जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो सिभि [email protected] मा जिल्ला उल्लेख गरेर पठाउन सक्नेछन् ।
आवेदकहरुको न्यूनतम शैक्षिक योग्यता १२ पास गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । सूचना हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्