काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।
लघुवित्तको पुस २ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । योसँगै ग्लोबल आइएमई लघुवित्तका सेयरधनीको हात खाली भएको छ ।
गत वर्ष भने लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्