काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले आफना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनिले पाउने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्