काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. २६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
गत आर्थिक वर्ष बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्