काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको पुस १ गते सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
गत वर्ष बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्